विश्वभर ४ लाख ७४ हजार थपिए, ५ हजार २९५ को मृत्यु « Khabarhub

विश्वभर ४ लाख ७४ हजार थपिए, ५ हजार २९५ को मृत्यु

युरोपमा संक्रमणदर बढ्दै


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर ४ लाख ७४ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ६५ हजार ४५८ संक्रमित निको भएका छन् भने ५ हजार २९५ जना संक्रमितको मृत्यु भएको छ ।

थपिने संक्रमितको संख्या प्रायजसो युरोपका मुलुकहरुमा धेरै छ । तीमध्ये जर्मनीमा ४९ हजार ३११, अमेरिकामा ३९ हजार ५६७, फ्रान्समा ३७ हजार २१८, रुसमा ३३ हजार ९४६, पोल्याण्डमा २६ हजार १८२, नेदरल्याण्डमा २२ हजार ३१ र बेल्जियममा २१ हजार ७७२ जना थपिएका हुन् ।

मृत्यु हुनेमा पनि युरोपकै मुलुकहरुमा धेरै देखिएको छ । सबैभन्दा धेरै रुसमा एक हजार २३९, युक्रेनमा ५६८, पोल्याण्डमा ३७८, जर्मनीमा १७० र जर्मनीमा १३१ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेमा अमेरिकामा ३९ हजार ४०९, रुसमा ३६ हजार ४९४, जर्मनीमा २७ हजार ८००, युक्रेनमा २२ हजार ९४६, पोल्याण्डमा २२ हजार ६३० र अस्ट्रियामा ११ हजार ६९७ जना छन् ।

यस्तै एसियामा टर्कीमा २५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७५९ जना संक्रमित थपिएका छन् । मलेसियामा ५ हजार ९७ जना थपिँदा ५ हजार बढी निको भएका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ३२ बजे

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)