कांग्रेस ललितपुरको सभापतिमा श्रेष्ठ विजयी « Khabarhub

कांग्रेस ललितपुरको सभापतिमा श्रेष्ठ विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदानमा ६६५ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

ललितपुरमा देउवा समूहकै दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । श्रेष्ठलाई उदयशम्शेर जबराको समर्थन थियो भने चित्रकारलाई जिल्ला सपभापति मदन अमात्यको समर्थन थिए । सभापतिमा शनिबार भएको मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : १४ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको