दैलेख सभापतिमा रेग्मी निर्वाचित, पौडेल समूहको प्यानलै विजयी « Khabarhub

दैलेख सभापतिमा रेग्मी निर्वाचित, पौडेल समूहको प्यानलै विजयी


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन् ।

दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए । तर, महाधिवेशन प्रतिनिधि भने पौडेल समूहका कम्तिमा ४० जना रहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ४५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल