एमाले महाधिवेशनस्थल : ‘ओलीबाहेक मान्दैनौँ’ भन्दै ओलीका पक्षमा नाराबाजी (भिडियोसहित) « Khabarhub

एमाले महाधिवेशनस्थल : ‘ओलीबाहेक मान्दैनौँ’ भन्दै ओलीका पक्षमा नाराबाजी (भिडियोसहित)


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् ।

महाधिवेशन के भन्छ, केपी ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई, अरू कोही जान्दैनौँ ओलीबाहेक मान्दैनौँ भन्दै कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

बिहान सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि शुरू भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ०८ बजे

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री