अफगानस्तानमा १०० आपराधिक संदिग्ध पक्राउ « Khabarhub

अफगानस्तानमा १०० आपराधिक संदिग्ध पक्राउ


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानस्तान – तालिवानले काबुलमा गत हप्तामा लगभग १०० आपराधिक संदिग्धहरूलाई पक्राउ गरेको दाबी गरेको छ।

काबुल सुरक्षा विभागका प्रवक्ता जनरल मोबिनले पक्राउ परेकाहरू सशस्त्र डकैतीलगायत विभिन्न घटनामा संलग्न रहेको, शंकास्पद रहेको र उनीहरूका कागजातहरू अनुसन्धानका लागि सम्बन्धित न्यायिक कार्यालयमा पठाइएको बताएका छन् ।

तिनीहरूका कागजातहरू न्यायिक विभागहरूमा पठाइएको छ र हामी काबुलका बासिन्दाहरूलाई आश्वासन दिन्छौं कि इस्लामिक इमिरेट्स सेनाहरू बासिन्दाहरूलाई सुरक्षा प्रदान गर्न २४ सै घण्टा काम गरिरहेका छन्, जनरल मोबिनले भने।

यसैबीच, सैन्य विज्ञहरूले देशमा गरिबी र भोकमरी बढ्दै जाँदा आपराधिक मुद्दाहरूको संख्या बढ्ने बताएको टोलो न्युजले रिपोर्ट गरेको छ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ६ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल