इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो « Khabarhub

इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला अष्ट्रेलियाले जित्यो


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्याण्डविरुद्धको एसेस श्रृङ्खला ३–० ले अष्ट्रेलियाले जितेको छ ।

आज (मंगलबार) बिहान सकिएको तेस्रो टेस्टमा एक इनिङ र १४ रनको जित हात पारेसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङखला जितेको हो ।

मेलवर्नमा तेस्रो टेस्टको तेस्रो दिनमै अष्ट्रेलियाले इंग्ल्याण्डका बाँकी ३ विकेट लियो । दोस्रो पालीमा ७ विकेट गुमाएर ६१ रनको अवस्थाबाट तेस्रो दिनको ब्याटिङ थालेको इंग्ल्याण्डले थप ७ रन जोड्दा तीन विकेट गुमाएको हो ।

पहिलो पालीमा इंग्ल्याण्डले १८५ रन बनाउँदा अष्ट्रेलियाले २६७ रन बनाएको थियो । यसअघिका दुई टेस्ट पनि अष्ट्रेलियाले जितेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ४५ बजे

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।