पहिलो : म अझै पनि भन्दै छु मसँग माफी माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।
दोस्रो : ३० ओटा किन ३२ भन्न ।
पहिलो : आजकाल डिस्काउन्टको जमाना छ त्यसैले २ वटा डिस्काउन्ट दिएको ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
पहिलो : म अझै पनि भन्दै छु मसँग माफी माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।
दोस्रो : ३० ओटा किन ३२ भन्न ।
पहिलो : आजकाल डिस्काउन्टको जमाना छ त्यसैले २ वटा डिस्काउन्ट दिएको ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार ८ : २८ बजे
प्रतिक्रिया