नेपालमा ४६ हजार बढीले लगाए कोरोना विरुद्धको खोप « Khabarhub

नेपालमा ४६ हजार बढीले लगाए कोरोना विरुद्धको खोप


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।

बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’आजसम्म ७७ जिल्लाका सबै खोपबुथबाट गरी जम्मा ४६ हजार १९७  जनाले लगाएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

खोप लगाएकाहरु केहीलाई स्वास्थ्यमा सामान्य असर देखिएको जानकारी आए पनि ती व्यक्तिहरुमा केही समयपश्चा आफै निको भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कसैलाई पनि जटिल समस्या भने नदेखिएको मन्त्रालयले जनाउँदै मन्त्रालयले ढुक्कका साथ खोप लगाउन लक्षित वर्गमा अनुरोध गरेको छ ।

भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबारप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ६ : ०४ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी