यस्तो छ ‘भक्मिलो’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘भक्मिलो’को औषधीय महत्व


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

—भक्मिलोको धुलोलाई पानीमा मिलाएर खानाले कब्जियतलाई नाश गर्छ । यसलाई मोहीसँग मिलाएर खाएमा रगतमासीको ठिक गर्छ ।

— यसले पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा फाइदा दिन्छ ।

—यसले पेट सफा राख्छ साथै रगत सफा राख्ने काम गर्छ ।

—     यसको दैनिक ४/५ चम्चाको दरले सेवन गर्नाले वा यसको धुलोमा नुन, बेसार, मसला, मिश्री राखी साँधेर खानाले अपच, अजीर्ण र अरुचिलाई नष्ट गरी भोक जगाउँने काम गर्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र