यस्तो छ ‘भक्मिलो’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘भक्मिलो’को औषधीय महत्व


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

—भक्मिलोको धुलोलाई पानीमा मिलाएर खानाले कब्जियतलाई नाश गर्छ । यसलाई मोहीसँग मिलाएर खाएमा रगतमासीको ठिक गर्छ ।

— यसले पेटसम्बन्धी सम्पूर्ण रोगहरुमा फाइदा दिन्छ ।

—यसले पेट सफा राख्छ साथै रगत सफा राख्ने काम गर्छ ।

—     यसको दैनिक ४/५ चम्चाको दरले सेवन गर्नाले वा यसको धुलोमा नुन, बेसार, मसला, मिश्री राखी साँधेर खानाले अपच, अजीर्ण र अरुचिलाई नष्ट गरी भोक जगाउँने काम गर्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको