यस्तो छ ‘अलैँची’को औषधीय महत्व | Khabarhub Khabarhub

यस्तो छ ‘अलैँची’को औषधीय महत्व


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउँछ र टन्सील जस्ता रोगलाई ठीक गर्दछ ।

—अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ भइन्छ र मस्तिष्कलाई शान्त राख्छ ।

—कलेजो र हृदयमा बल प्रदान गर्छ ।

—अलैँचीको बोक्राको धुलो बनाई दुध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मृगौलाका सम्पूर्ण रोगहरुलाई समाधान गर्दछ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : २२ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार