यस्तो छ ‘अलैँची’को औषधीय महत्व « Khabarhub

यस्तो छ ‘अलैँची’को औषधीय महत्व


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउँछ र टन्सील जस्ता रोगलाई ठीक गर्दछ ।

—अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ भइन्छ र मस्तिष्कलाई शान्त राख्छ ।

—कलेजो र हृदयमा बल प्रदान गर्छ ।

—अलैँचीको बोक्राको धुलो बनाई दुध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मृगौलाका सम्पूर्ण रोगहरुलाई समाधान गर्दछ ।

साभार  : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : २२ बजे

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्