भक्त (महादेवसँग) : प्रभु तपाईंको त्रिशुल खोई त ? महादेव : राजेश हमालले लगेको छ । भक्त : किन ? महादेव : चाउमिन खान चाहियो रे के….. साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १० : ०५ बजे
प्रतिक्रिया