रोहित सर्वोत्कृष्ट खेलाडी, सन्जोग बने ‘म्यान अफ द म्याच’ « Khabarhub

रोहित सर्वोत्कृष्ट खेलाडी, सन्जोग बने ‘म्यान अफ द म्याच’


१६ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । रोहितले सर्वोत्कृष्ट खेलाडी वापत ५ सय अमेरिकी डलर प्राप्त गरेका छन् ।

त्यस्तै मिडफिल्डर सन्जोग राई म्यान अफ द म्याच बने । नेपाललाई उपाधि जिताउन फाइनलमा सन्जोगले पहिलो हाफमा १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए ।

म्यान अफ द म्याच चुनिएका सन्जोगले २ सय ५० अमेरिकी डलर प्राप्त गरे ।

नेपालले सोमबार भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १० बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष