पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. आमाशय

हाम्रो आमाशयले प्रत्येक दुई हप्तामा Mucus को नयाँ तह बनाउने गर्छ । यदि यो नयाँ तह बनाइएन भने आमाशले आफूलाई आफैले पचाउने गर्छ ।

२. चेकमेट

बुद्धिचाल खेलमा प्रयोग गरिने अँग्रेजी शब्द Checkmate पर्सियाको ShahMat  भन्ने शब्दबाट आएको हो, जसको अर्थ राजा मर्‍यो भन्ने हुन्छ ।

३. निद्रामा बोल्नु

सुतिरहेका या निदाइरहेका बेला बोल्नुलाई अँग्रेजीमा Somnlioquy भनिन्छ ।

४. बिरालोको आवाज

बिरालोले १०० भन्दा बढी किसिमका आवाज निकाल्न सक्छ भने कुकुरले लगभग १० कसिमका मात्र ।

५. चिप्लेकीराको हिँडाइ

एक घण्टामा एक व्यक्ति जति हिँड्छ त्यति हिँड्न चिप्लेकिरालाई तीन दिन लाग्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ५२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार