पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. आमाशय

हाम्रो आमाशयले प्रत्येक दुई हप्तामा Mucus को नयाँ तह बनाउने गर्छ । यदि यो नयाँ तह बनाइएन भने आमाशले आफूलाई आफैले पचाउने गर्छ ।

२. चेकमेट

बुद्धिचाल खेलमा प्रयोग गरिने अँग्रेजी शब्द Checkmate पर्सियाको ShahMat  भन्ने शब्दबाट आएको हो, जसको अर्थ राजा मर्‍यो भन्ने हुन्छ ।

३. निद्रामा बोल्नु

सुतिरहेका या निदाइरहेका बेला बोल्नुलाई अँग्रेजीमा Somnlioquy भनिन्छ ।

४. बिरालोको आवाज

बिरालोले १०० भन्दा बढी किसिमका आवाज निकाल्न सक्छ भने कुकुरले लगभग १० कसिमका मात्र ।

५. चिप्लेकीराको हिँडाइ

एक घण्टामा एक व्यक्ति जति हिँड्छ त्यति हिँड्न चिप्लेकिरालाई तीन दिन लाग्छ ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ५२ बजे

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना