यस्तो छ वनज्वानोको औषधीय महत्व « Khabarhub

यस्तो छ वनज्वानोको औषधीय महत्व


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—यसको पातको रसमा सिधेनुन वा सहदसँग मिलाई सेवन गर्नाले कब्जियत खोकी, आँत र पिसाबसम्बन्धी सबै रोगहरुलाई ठिक गर्दछ ।

—आधा–एक चम्चा वन ज्वानोको रस वा धुलोलाई दिनको ३/४ पटक खानाले घाउ तथा छालाका सम्पूर्ण रोगहरुलाई निको पार्छ ।

—यसको रस घ्युमा लगाउँदा मिलाएर पोलेको घाउमा लगाउँदा निको हुन्छ ।

—     यसले शरीरलाई तागत दिन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ४५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै