यस्तो छ वनज्वानोको औषधीय महत्व « Khabarhub

यस्तो छ वनज्वानोको औषधीय महत्व


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—यसको पातको रसमा सिधेनुन वा सहदसँग मिलाई सेवन गर्नाले कब्जियत खोकी, आँत र पिसाबसम्बन्धी सबै रोगहरुलाई ठिक गर्दछ ।

—आधा–एक चम्चा वन ज्वानोको रस वा धुलोलाई दिनको ३/४ पटक खानाले घाउ तथा छालाका सम्पूर्ण रोगहरुलाई निको पार्छ ।

—यसको रस घ्युमा लगाउँदा मिलाएर पोलेको घाउमा लगाउँदा निको हुन्छ ।

—     यसले शरीरलाई तागत दिन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ४ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र