कोरोनाविरूद्धको खोप लगाउन स्थगित « Khabarhub

कोरोनाविरूद्धको खोप लगाउन स्थगित


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित गरेको छ ।

चीनबाट ल्याइएको ‘भेरोसेल’को पहिलो मात्रा तथा भारतबाट ल्याइएको ‘कोभिसिल्ड’को दोस्रो मात्रा लगाउने अभियान जारी रहँदा भीडभाड बढेको भन्दै सरकारले खोप लगाउन स्थगित गरेको हो ।

कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भिडभाडका कारण तत्काललाई खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : २५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर