प्रदेश सभा सदस्य शर्मालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो « Khabarhub

प्रदेश सभा सदस्य शर्मालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज— कोरोना संक्रमित प्रदेश – २ प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बिहीबार बिहान ११ बजे कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्मालाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो ।

गएको हप्ता संक्रमित भएका शर्मा होम आइसोलेसनमा बसेको र अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौँ लगिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामनगिना साह कानुले जानकारी दिए ।

उनका अनुसार शर्मालाई मधुमेहको लेबल बढेको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : १४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल