भारतले यूएनको सहयोग नलिने « Khabarhub

भारतले यूएनको सहयोग नलिने


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— भारत सरकारले कोभिड–१९ विरुद्ध लड्न संयुक्त राष्ट्र संघ (यूएन)ले गरेको सहयोगको प्रस्ताव अस्वीकार गरेको छ ।

दुई दिन अघि राष्ट्र संघको आमसभाले कोरोना महामारीविरुद्ध लड्न भारतलाई सहयोग गर्न आवश्यक रहेको भन्दै सहयोगको प्रस्ताव गरेको थियो ।

कोरोना संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएको भन्दै राष्ट्र संघले सघाउने जनाएको थियो ।

तर, राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेरसका उपप्रवक्ता फरहान हकका अनुसार भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको जनाएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

कोभिडसँग सम्बन्धित सामानहरुको आपुर्तिका लागि आवश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको राष्ट्र संघले जनाएको थियो ।

– बीबीसी

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  २ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर