हवाई यात्रुका लागि प्रिपेड ट्याक्सीको सुविधा | Khabarhub Khabarhub

हवाई यात्रुका लागि प्रिपेड ट्याक्सीको सुविधा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुलाई लिन र पुर्‍याउन स्विकृत प्राप्त प्रिपेड पर्यटन ट्याक्सीको व्यवस्था गरिएको जनाएको छ ।

प्राधिकरणका अनुसार हवाई यात्रुलाई लैजान र ल्याउन ती ट्याक्सीहरु प्रयोग हुनेछन् । सरकारले सम्पूर्ण सार्वजनिक सवारी साधनमाथि बिहीबारदेखि रोक लगाएको अवस्थामा आन्तरिक तथा बाह्य हवाई उडान भने कायमै राखेको छ ।

सरकारको उक्त निर्णयलाई लिएर यातायात व्यवसायीले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ९ : ४५ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस