कुन उमेर समूहमा कति संक्रमित थपिए ? « Khabarhub

कुन उमेर समूहमा कति संक्रमित थपिए ?


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार २६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

०-९ वर्ष –       ८९

१०-१९ वर्ष –          २९५

२०-२९ वर्ष –          १२६७

३०-३९ वर्ष –          १२६०

४०-४९ वर्ष –          ८७४

५०-५९ वर्ष –          ५५२

६०-६९ वर्ष –          २९०

७०-७९ वर्ष –          ११६

८०-८९ वर्ष –          ४०

९०-१०० वर्ष-          ३

अज्ञात –        ४५

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : ०१ बजे

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा

बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ– बागलुङमा आधा अर्बको लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम