कति बजे सुत्दा लाग्छ मिठो निन्द्रा ? « Khabarhub

कति बजे सुत्दा लाग्छ मिठो निन्द्रा ?


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं मानिसमा देखिएको समस्या हो, अनिन्द्रा । यो समस्याको मुख्य कारक हो, गलत जीवनशैली, खानपान र प्रविधिको प्रयोग । यस्तोमा कसरी गहिरो र मिठो निन्द्रा प्राप्त गर्ने त ?

एक अनुसन्धान अनुसार मिठो निन्द्रा चाहानेले राती १० बजेभित्र सुतिसक्नु पर्दछ । बेलायतमा भएको यो अनुसन्धान अनुसार कुनै पनि व्यक्तिले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।

व्यस्त जीवनमा उपयुक्त रूपले निदाउन अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सघाउँछ । अध्ययन अनुसार उमेरको चौथो दशकमा राम्रो निन्द्रा पर्दैन । आठौं दशकमा मानिस राम्ररी निदाउँन सक्छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ५३ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले