पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बदामको प्रयोग

विस्फोटक पदार्थ डाइनामाइट बनाउन बदामको पनि प्रयोग गरिन्छ ।

२. मेरी

इटाली देशको सीना भन्ने ठाउँमा मेरी या मरियस नाम भएकी स्त्रीलाई वेश्यावृत्तिमा संलग्न हुन कानुनले दिँदैन ।

३. झन्डाको डिजाइन

इटाली देशको झन्डा डिजाइन गर्ने डिजाइनर नेपोलियन बोनापार्ट हुन् ।

४. अडियो क्यासेट

एउटा ६० मिनेटको अडियो क्यासेटको रील औसत रुपले ५६२.५ फिट लामो हुन्छ ।

५. स्पेनको अर्थ

हामीहरुले स्पेन देश सुनेकै छौँ । स्पेनको अर्थ खरायोहरुको भूमि हुन्छ ।

साभार रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : २५ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज– चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ९ब्लक० मा

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना