गणतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो – गगन थापा « Khabarhub

गणतन्त्रलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो – गगन थापा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रलाई मजबुद बनाउने जिम्मेवारी हामी सबैको रहेको बताएका छन् ।

उनले जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी रहेको बताए ।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले भने, ‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको जनाउँदै उनीहरुलाई बदल्नु पर्नेछ ।’

थापाले भने, ‘गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न छ, प्रवृत्तिसँग आक्रोश छ । ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : ४४ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर