कतार एयरवेजले विस्तार गर्‍यो अमेरिकी नेटवर्क, साप्ताहिक उडान संख्या पनि बढ्यो « Khabarhub

कतार एयरवेजले विस्तार गर्‍यो अमेरिकी नेटवर्क, साप्ताहिक उडान संख्या पनि बढ्यो


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना चार साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरूवात गर्दैछ ।

यो नेटवर्क शुरु भएसँगै हवाई गन्तव्य संख्या १२ पुग्ने कतार एयरले जनाएको छ ।

एयरलाइनले बोस्टन, मियामी, न्यूयोर्क, फिलेडेल्फिया, स्यान फ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरि ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्ने कतार एयरवेजले जनाएको छ ।

वृद्धि भएका सेवाहरूले केप टाउन, मालदिभ्स, सिचेल्स र जान्जीबार, र अफ्रिका, एशिया र मध्य पूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्नेछ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  २ : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा