आ.व. २०७८/०७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (लाइभ) « Khabarhub

आ.व. २०७८/०७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेल (लाइभ)


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा नभएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

हेरौँ भिडियो

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : १३ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित