धरहरा उठ्यो, मेलम्चीको पानी आयो, अब आत्मविश्वास बढेको छ : अर्थमन्त्री पौडेल « Khabarhub

धरहरा उठ्यो, मेलम्चीको पानी आयो, अब आत्मविश्वास बढेको छ : अर्थमन्त्री पौडेल


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारले आत्मविश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् । उनले भूकम्पबाट ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको दाबी गरे ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नेक्रममा उनले वर्षौँदेखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा रहेको पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ३६ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्