स्टार्टअपलाई सहुलियत ब्याजदरमा २५ लाखसम्मको कर्जा « Khabarhub

स्टार्टअपलाई सहुलियत ब्याजदरमा २५ लाखसम्मको कर्जा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्टार्टअपलाई सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्नका लागि यस्तो नीति ल्याइएको हो । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पौडेलले परियोजना धितोमा स्टार्टअपलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म बिऊ पूजी कर्जा उपलब्ध गराइने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : २४ बजे

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।