काठमाडौँ– पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् । प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार ५ : ४५ बजे
प्रतिक्रिया