बालबालिकाको पोषण सुधार र दिवा खाजाका लागि ८ अर्ब ७३ करोड विनियोजन « Khabarhub

बालबालिकाको पोषण सुधार र दिवा खाजाका लागि ८ अर्ब ७३ करोड विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन र कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन शैक्षिक सत्र पूरा नगरी बीचमै कक्षा छाड्ने समस्या समाधान गर्न सार्वजनिक विद्यालयको कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालन आठ अर्ब ७३ करोड विनियोजन गरेको उनले बताए। यसबाट देशभरका ३५ लाख विद्यार्थी लाभान्वित हुने उनको भनाइ छ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ४९ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन