शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड वनियोजन « Khabarhub

शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड वनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले माध्यमिक तहका गणित, विज्ञान र अंग्रेजी शिक्षक व्यवस्थापनको लागि २ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले माध्यमिक तहका विद्यालयमा विद्यार्थीको अनुपातमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकको व्यवस्था गर्न सो रकम विनियोजन गरिएको जनाएका हुन् ।

त्यस्तै शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गरिने मन्त्री पौडेलले जनाए । प्राथमिक तहमा बढी हुने दरबन्दि माध्यमिक तहमा रुपान्तर गरी बढी भएको दरबन्दी मिलान गरिने उनको भनाइ छ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : २६ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको