काठमाडौँ– सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ– सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने बताएका हुन् ।
प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार ६ : ३० बजे
प्रतिक्रिया