विश्वविद्यालय अनुदान आयोगको लागि १८ अर्ब ३४ करोड बजेट विनियोजन « Khabarhub

विश्वविद्यालय अनुदान आयोगको लागि १८ अर्ब ३४ करोड बजेट विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वविद्यालय अनुदान आयोगका लागि सरकारले १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले विश्वविद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको जनाएका हुन् ।

उनले भने,‘ त्रिवि अन्तर्गत रहेको रिकास्ट लगायतका अनुसन्धान संस्थाहरुलाई अझ सशस्कत बनाउनका लागि थप बजेट विनियोजन गरेको छु ।’

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ६ : ५२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको