लागुऔषधसहित एक जना पक्राउ « Khabarhub

लागुऔषधसहित एक जना पक्राउ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लागुऔषधसहित प्रहरीले कञ्चनपुरको भिमदत्तबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–६ ऐठपुरका २४ वर्षीय प्रवीन सिंह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार सोमबार प्रहरी टोलीले उनलाई दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गे पुलबाट म १ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहको साथ बाट ०.६० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ०१ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि