सरकारले किसान विरोधी कदम चालेको एमाले नेता गौतमको आरोप « Khabarhub

सरकारले किसान विरोधी कदम चालेको एमाले नेता गौतमको आरोप


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेको आरोप लगाएका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारी कदमकै कारण कृषि क्षेत्र तहसनहस हुँदै गएको भन्दै भर्त्सना गरेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार नै बाधक बनेको आरोप लगाएका छन् ।

बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउन वैदेशिक लगानी व्यवस्था ऐन संशोधन गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन उद्यत भएको उनको आरोप छ ।

हेर्नुहोस् गौतमको विज्ञप्ति

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु