सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टि गाउँपालिका ३ धानखेत ईलाकाबाट लागुऔषध बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको टोलीले लागुऔषध डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा बरामद गरेको हो ।

प्रहरीलाई देख्नासाथ लागूऔषध ल्याउने व्यक्तिले आफूले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएका थिए। उक्त झोला जाँच गर्दा डाईलेक्स डिसी ९४
बोतल र नाईट्रोभेट ट्याब्लेट ६ सय वटा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : १२ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक