क्रोटोनविरूद्ध इन्टर मिलानको शानदार जित « Khabarhub

क्रोटोनविरूद्ध इन्टर मिलानको शानदार जित


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मैत्रीपूर्ण खेलमा सिरी ‘ए’ क्लब इन्टर मिलानले शानदार जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत बुधबार राति भएको खेलमा इन्टरले सिरी ‘बी’ टिम क्रोटोनलाई ६-० गोलले हराएको हो ।

सिरी ‘ए’ च्याम्पियन इन्टरको जितमा मार्टिन साट्रीयानो,फेडेरिको डिमार्को,हाकन,आन्द्रे पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिचले एक/एक गोल गरे।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १२ : २० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।