टोकियो ओलम्पिकमा सरस्वतीको प्रतिस्पर्धा शुक्रबार « Khabarhub

टोकियो ओलम्पिकमा सरस्वतीको प्रतिस्पर्धा शुक्रबार


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपाली खेलाडी सरस्वती चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

महिला सय मिटर दौडमा उनले प्रतिस्पर्धा गर्न लागेकी हुन् । नेपाली समयअनुसार विहान ५:५० बजे हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा छिन् । यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन् ।

टोकियो ओलम्पिकमा नेपालका चार खेलाडीको भने चुनौती समाप्त भइसकेको छ । बुधबार पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : ०४ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज