टोकियो ओलम्पिकमा सरस्वतीको प्रतिस्पर्धा शुक्रबार « Khabarhub

टोकियो ओलम्पिकमा सरस्वतीको प्रतिस्पर्धा शुक्रबार


१४ श्रावण २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपाली खेलाडी सरस्वती चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

महिला सय मिटर दौडमा उनले प्रतिस्पर्धा गर्न लागेकी हुन् । नेपाली समयअनुसार विहान ५:५० बजे हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा छिन् । यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी छन् ।

टोकियो ओलम्पिकमा नेपालका चार खेलाडीको भने चुनौती समाप्त भइसकेको छ । बुधबार पौडी खेलाडी गौरिका सिंह हिट चरणबाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ८ : ०४ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा