बेदुराम भुसाल राष्ट्रियसभामा एकीकृत समाजवादी संसदीय दलको नेता चयन « Khabarhub

बेदुराम भुसाल राष्ट्रियसभामा एकीकृत समाजवादी संसदीय दलको नेता चयन


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को राष्ट्रियसभा संसदीय दलमा बेदुराम भुसाल चयन भएका छन् ।

आइतबार संसद भवनमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको हो ।

राष्ट्रियसभामा सो दलका ७ जना सांसद छन् ।

आइतबार नै प्रतिनिधिसभा संसदीय दलको नेता पनि चयन हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ०९ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।