दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौँका प्रजिअलाई बुझाए चाबी « Khabarhub

दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले काठमाडौँका प्रजिअलाई बुझाए चाबी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई दोहोरी साँझ र रात्रीकालीन व्यवसायीले चाबी बुझाएका छन् । आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई व्यवसायीहरूले तालाचाबी बुझाएका हुन् ।

यसअघि बारम्बार ध्यानआकर्षण गराउँदा पनि सरकारले रात्रीकालीन व्यवसाय र दोहोरी साँझप्रति कुनै चासो नदेखाएको भन्दै उनीहरुले सरकारलाई नै आफ्नो व्यवसायको जिम्मा लगाएका हुन ।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु सञ्चालनमा आए पनि रात्रीकालीन मनोरञ्जन व्यवसायमा सरकारले कुनै चासो देखाएकाले व्यवसाय र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा सरकारलाई नै सुम्पिन बाध्य भएको जारी पत्रमा उल्लेख गरिएको छ ।

व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टी पनि सरकारले नै लिनुपर्नै उनीहरुले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : १५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर