दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार « Khabarhub

दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् ।

ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ ।

अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना नेपालीहरु रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक पहल र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ५ : ४८ बजे

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।