फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा « Khabarhub

फोटोन मोटर्सको अत्याधुनिक नयाँ वर्कसप सीतापाइलामा


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले काठमाडौँको सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस् भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए  ।वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था रहेको छ ।

ग्राहकले गाडी सर्भिसका लागि दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने कम्पनीले जनाएको छ । १० सर्भिस वे भएको यो वर्कसप 2१,००० वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ ।

साथै, ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७०० वर्ग फिटको पार्ट्स गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ५४ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको