आज बुधाष्टमी व्रत, के छ यसको महत्व ? « Khabarhub

आज बुधाष्टमी व्रत, के छ यसको महत्व ?


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज बुधाष्टमी व्रत । बुधाष्टमी व्रतका दिन बिशेषत भगवान शिव पार्वतीको अर्चना गर्ने चलन रहेको छ । यस दिनको व्रतको विशेष महत्व रहेको छ ।

हिन्दू धर्म ग्रन्थमा उल्लेख व्रत संस्कार मध्ये एक बुधाष्टमी शुक्ल अष्टमीमा पर्ने बुधवारका दिन पर्ने गर्दछ । यस दिन व्रत बस्नाले मृत्यूपछि नर्क जानु नपर्ने मान्यता छ ।

आजका दिन बुध ग्रहसमक्ष भक्तहरुले आफ्ना भावना र कामनाहरु राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई  बुधाष्टमी भनिएको हुनसक्छ ।

यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यि नैवेधहरु लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।

बुद्ध अष्ठमी व्रतका महिमाहरु ब्रह्माण्ड पुराणमा पाइन्छ । बुध ग्रहको दोष भएका मान्छेहरुकालागि यस दिनको व्रतले विशेष फल दिने धार्मीक मान्यता छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ४५ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न