‘फूल फूल्यो’मा आर्यन र सृष्टि « Khabarhub

‘फूल फूल्यो’मा आर्यन र सृष्टि


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केशव भावुक र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘फूल फूल्यो’ को भिडियो सार्वजनिक भएको छ । गीतिमा सुधा मरहठ्ठाको शब्द र गायक केशवकै संगीत छ ।

भिडियोमा आर्यन सिग्देल र सृष्टि खड्का फिचर्ड छन् । सशान कँडेल निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।

भिडियो सुधा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ५७ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको