प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीशहरूको बहिस्कार जारी « Khabarhub

प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीशहरूको बहिस्कार जारी


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् ।

यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी राखिएको छ। जसमा १७२ वटा मुद्दा छन् ।

न्यायाधीशहरू भने केहि दिनदेखि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ३२ बजे

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले

डब्लुएचओद्वारा नेपाललाई दुई मेडिकल ग्यास एनालाइजर हस्तान्तरण

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दुई

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन