जोक्स

चुट्किला :  साँच्चै प्रेम

By खबरहब

November 29, 2021

प्रेमिका : के तिमी मलाई साँच्चै प्रेम गर्छौ ?

प्रेमी : हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्नो लिस्ट हिजो फेरि चेक गरेको थिएँ ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट