प्रेमिका : के तिमी मलाई साँच्चै प्रेम गर्छौ ? प्रेमी : हो, साँच्चै म तिमीलाई प्रेम गर्छु, मैले आफ्नो लिस्ट हिजो फेरि चेक गरेको थिएँ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ८ : २९ बजे
प्रतिक्रिया